पीपीएल क्रिकेट : टस हारेको काठमाडौं गोल्डेन्स ब्याटिङमा

A generic square placeholder image with rounded corners in a figure.
पोखरा क्रिकेट रंगशाला

२९ मंसिर, पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करण आइतबारबाट सुरु भएको छ । पोखरा क्रिकेट रंगशालामा पोखरा पल्टन र काठमाडौं गोल्डेन्स भिडिरहेका छन् ।

काठमाडौं गोल्डेन्सले टस हारेर ब्याटिङ गरिरहेको छ । काठमाडौं गोल्डेन्सको कप्तान ज्ञानेन्द्र मल्ल र पोखरा पल्टनको कप्तान शरद भेषावकर छन् ।

खेल